Monday, 22 May 2017

कतिबेला

कतिबेला के हुन्छ,साँच्चै डर लाग्छ
ज्युँदो लास बोकी बाँच्न कर लाग्छ
हातमुख जोर्न धौधौ हुने गरीब लाई
ज्यानै लिने भयानक क्यान्सर लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...