Monday, 22 May 2017

पर्ख न

पर्ख न म पनि चिटिक्क परेर आउँछु
मगमग बसाउने अत्तर छरेर आउँछु
मेरो अनुहार कुरुप लाग्यो तिमीलाई
पक्कै प्लास्टिक सर्जरी गरेर आउँछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...