Monday, 22 May 2017

पढाए

कसैका बाउले ओभरसियर पढाए
कसैका बाउले इन्जिनियर पढाए
पढाउन त पढाए मेरा बाउले पनि
तर सानैदेखि रक्सी र बियर पढाए।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...