Monday, 29 May 2017

बजेट

नगरमा करोडौंको बजेट त पर्ने निश्चित छ
धेरै गोजी र थोरै बिकासमा छर्ने निश्चित छ
दशकौं देखि मेसो हेरेर बसेका पदाधिकारी
पाँच बर्षपछि राजधानीमा सर्ने निश्चित छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...