Sunday, 21 May 2017

ल्यान्डक्रुजर

कोही ल्यान्डक्रुजर लिएर घुम्छन्
कोही हेलिकप्टर लिएर घुम्छन्
हेर्दैनन् केटीले गरीब केटा लाई
बरु दिलमा पत्थर लिएर घुम्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...