Monday, 8 May 2017

भुक्दै गर्छ

अर्काको  प्रगति देखेर भुक्दै गर्छ
बलेको आगो निभाउन फुक्दै गर्छ
चुपचाप प्रगतिको खुड्किला चढौं
काग कराउँदै गर्छ,पिना सुक्दै गर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...