Monday, 22 May 2017

लाली पाउडर

लाली पाउडर नघसी हुन्न
सररर स्कुटर नचढी हुन्न
यतिसम्म शौखिन भए कोही
दुईचारसंग लब नगरी हुन्न।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...