Monday, 13 March 2017

बलात्कार

भत्काएर
चुँडालेर
चिथोरेर
च्यातेर
लतारेर
उचालेर
पछारेर
घिसारेर
टोकेका छन्
छामेका छन्
बलात्कार गरेका छन्
कठै साहित्यकारहरुले
शब्दहरुलाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...