हिजो:
मासु पसलमा एक किलो मासु जोख्न लगाएँ।शुरुमा फलमासु आधा किलो जति पसेपछि हड्डीको आवश्यकता भएन।आधा किलो मात्र लिएर आएँ।
आज:
आधा किलो मासु जोख्न लगाएँ।शुरुमै धेरै जसो हड्डी पसेर वजन पूरा होला झैं लाग्यो।
"साउजी!फलमासु थपेर एक किलो जोख्नुस्।"
महंगीको जमानामा टेक्निक नलाए बाँच्न सकिंदोरहेनछ।
No comments:
Post a Comment