Thursday, 16 March 2017

बार लगाउ

खिया लागेको खुकुरीमा धार लगाउ
सिमा मिच्ने छिमेकीलाई पार लगाउ
मुकदर्शक भएर बस्ने हैन ए सरकार
दशगजामा काँडेतारको बार लगाउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...