Saturday, 4 March 2017

काम लाग्छन्

शुरुमा जसका कुरा काम लाग्छन्
ओसिलो दिमागमा घाम लाग्छन् 
भुत्ते कलम तिखारिए पछि भने
उसैकै कुरा काट्न लाम लाग्छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...