Thursday, 16 March 2017

कारखाना

पुरुष खुकुरी,नारीलाई अचाना ठानेर
व्यवहार गर्ने धेरै हुन्छन् साना ठानेर
स्त्रीलाई यति घटिया नजरले हेर्छन् कि
सन्तान उत्पादन गर्ने कारखाना ठानेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...