Thursday, 16 March 2017

नालापानी

दुश्मनले गिद्धेनजर लाउँदाको हानी सम्झ
सालिक हैनौं हामी,नेपालीको बानी सम्झ
दिन-दिनै सिमानामा गोली चल्दा के हेर्छौ
अमर,बलभद्रले लडेको नालापानी सम्झ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...