Friday, 3 March 2017

साहित्य

कसैले गरेको कट्टीमा फुर्छ साहित्य
पिउँदा पिउँदै भट्टीमा फुर्छ साहित्य
कुन बेला फुर्छ कुनै टुंगो हुँदैन रहेछ
कुनै बेला त टट्टीमा फुर्छ साहित्य।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...