Friday, 14 December 2018

पेट

मालिक!
तपाईं निर्धक्क बस्नुहोस्
दु:ख-कष्ट केही गर्नुपर्दैन
तपाईंको सेवामा खटिरहन त
म नोकर खाडीसम्म आएको छु।

पेटको काम पचाउने हो-पचाइरहनुस्
जसरी ठेकेदारले कामदारको ज्याला पचाउँछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...