Sunday, 9 December 2018

चाहनाको माना

चाहनाहरुको माना र पाथी भर्न पनि सकिन
हातमा समाएर बैशको पुल तर्न पनि सकिन
बोलाइसकेको थियो जिन्दगीले अप्ठ्यारोमा
फर्केर आउँछु भनी प्रतिज्ञा गर्न पनि सकिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...