Sunday, 9 December 2018

हिम्मत

हिम्मत नराखेको भए चराले आकाश कहाँ छुन्थ्यो होला
आफ्नो निर्णय सम्झेर स्वयंसित क्रोधित हुन्थ्यो होला
उदेश्य महान बोकेरै त आज जंघार छिचोलिरहेछ सहजै
नत्र भने स्यालको खजाना कुखुरा झैं भुइँ चुन्थ्यो होला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...