Friday, 15 July 2016

जवानीमा

खडेरीको बेला
बाझो खेतमा
खन-जोत गरी
डल्ला हरु फुटाई
मायाको बिजारोपन गरी
मल-जल अनि
गोडमेल गरेर
लटरम्म धान फलाउन
कम त गाह्रो छ
एउटी युवतीको
जवानीमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...