बर्षौं सम्म जन्म दिन मनाउन पाउ सधैं
यसरीनै खुशी साट्न जम्मा हुन पाउ सधैं
पुगिरहोस चिताएको हरेक तिम्रो चाहना
जन्म दिनको तिमीलाई धेरै शुभकामना
(ह्याप्प्पी बर्थडे टु यु)२×२
चुमोस् तिम्रो पाइलाले सफलताको शिखर
तिम्रो प्रगती देखेर दुस्मन हरु भागुन् पर
ठेस पनि नलागोस् प्रियसीको जिन्दगीमा
बितिरहोस् हर पल,हर क्षण नै खुशीमा।
ह्याप्प्पी बर्थडे टु यु)२×२
अरु केनै दिन सक्छु, तिमीलाई दुई शब्द
तिम्रो लागि सुन चाँदी छैन हेर उपलब्ध
स्वीकारी देउ प्रियसी चुम्बनको उपहार
आईरहोस है जीवनमा बसन्तको बहार।
ह्याप्प्पी बर्थडे टु यु)२×२
No comments:
Post a Comment