थामि दिन्छु प्रिय तिम्रा कोमल हात
म दिन चाहन्छु हर पलको साथ।
एक अर्काको साथ चाहिन्छ हामी लाई
गर्दिन जीवनमा कहिले नि घात।
चाहिदैन मलाई केही तिमी बाट
केबल गर प्रिय मीठा मीठा बात।
झूटो बाचा अनि , खान्न झूटो कसम
जिन्दगीमा तिम्लाई हान्दिन म लात।
केबल तिमी मलाई चोखो माया देउ
खटिरन्छु म त दिनमा अनि रात।
No comments:
Post a Comment