Monday, 19 September 2016

सपनाको महल

निराशाको आधी चल्यो आज परदेशैमा
भाग्यले नि छल्नु छल्यो आज परदेशैमा
बनाउन आथ्यो छोरो सपनाको महल
बन्दा बन्दै झ्याम्मै ढल्यो आज परदेशैमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...