Friday, 2 September 2016

मलाई पनि देउ

अलिकति रहर मलाई पनि देउ
सके जति भर मलाई पनि देउ
म पनि आईदिन्छु तिम्रो खुशीमा
तिम्ले खाने दर मलाई पनि देउ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...