एकदिन म एउटै कलेज पढेको एकदमै मिल्ने साथीले कर गरेकोले उसको घर गएको थिए।घरमा पुग्दा भाउज्युले मलाई अति नै मनपर्ने मीठो परिकार पकाइसक्नुभएको रहेछ।पेटमा मुसा पनि जोडले कुदिरहेकोले जोडले दबाउछु भन्ने सोचेर खानको लागि तम्तयार भएर बसे। खाना पस्कने क्रममा खै किन हो भाउज्युको मुहार एक्कासी ग्रहण लागे जस्तो भयो।म पनि के कम-जुरुक्क उठ्दै भने-"ऐया•••••••कस्तो पेट दुख्यो मलाई के भाको हो। सरी है साथी,मलाई बिसन्चो भयो,फेरि कुनै दिन आउछु,नरिसाउ न है!भाउज्यु म पछि आउछु।अहिले म जान्छु।"
घर निकै टाढा भएकोले म सरासर एउटा क्याफेमा छिरे।
Tuesday, 6 September 2016
मीठो परिकार
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment