Friday, 2 September 2016

हरियो बती

घुर्की मात्र सधैं कति देखाउछौ
देखाउ प्रिय फुर्ती जति देखाउछौ
म लेखेरै राख्छु ,कुनै दिन आफैंले
स्वीकृतिको हरियो बत्ती देखाउछौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...