Friday, 2 September 2016

थर चाहियो रे

तीजमा कान्छीलाई दर चाहियो रे
घिउ हैन,खीर हैन, तर चाहियो रे
चाहियो रे उनीलाई मनले चाहेको नै
उनको रहर संगै नयाँ थर चाहियो रे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...