Wednesday, 7 September 2016

मनको गरीब

मान्छे लाई यस्तो अजीब कसले बनायो
सबको भिन्न-भिन्नै नसीब कसले बनायो
ज्यान गए जाला तर सुक्को पैसा झार्दैन
धनी लाई मनको गरीब कसले बनायो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...