हिजोसम्म राजा ठान्यौ,अनायासै खोट देख्यौ
मन मुटु बाट प्रिय,,,,,,,,,,मेरो नाम किन मेट्यौ।
धनकोपछि लागेपछि बाचाकसम तोड्यौ तिम्ले
मभन्दा नि धनी मान्छे,,पक्कै पनि भेट्यौ तिम्ले।
मन मुटु बाट प्रिय,,,,,,,,,,मेरो नाम किन मेट्यौ।
धनकोपछि लागेपछि बाचाकसम तोड्यौ तिम्ले
मभन्दा नि धनी मान्छे,,पक्कै पनि भेट्यौ तिम्ले।
साटिएका जालीरुमाल च्यातेरै फाल्यौ होला
तल तल झरें म त तिमी माथि लाग्यौ होला
तल तल झरें म त तिमी माथि लाग्यौ होला
धोका दिने भए मुटु भन किन साट्यौ तिम्ले
मभन्दा नि धनी मान्छे पक्कै पनि भेट्यौ तिम्ले।
मन मुटु साट्ने बेला कोही साक्षी राखिएन
छोडी जाने निर्मोहीलाई बाँधी राख्न सकिएन
अनायासै निर्दोषीको मुटु किन रेट्यौ तिम्ले
मभन्दा नि धनी मान्छे पक्कै पनि भेट्यौ तिम्ले।
No comments:
Post a Comment