Wednesday, 4 January 2017

निदाउन सकिन

काम छोडी तिमीतिर धाउन सकिन
त्यसैले त तिमी लाई पाउन सकिन
म तिम्रो हुन नसकेपनि याद आउँछ
त्यही भएर रातमा निदाउन सकिन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...