Wednesday, 11 January 2017

भमरा

मुस्कान हेर्दा लाग्छ आकाश खुलेकोछ
तिमी हाँस्दा लाग्छ कोपिला फुलेकोछ
जवानी र फूल उस्तै उस्तै लाग्छ मलाई
त्यसैले त तिम्रो वरिपरि भमरा डुलेकोछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...