लाखौं मनहरुको उमंग,उत्साह र प्रेरणाको श्रोत थियो उ।
जीवन देखि हरेश खाएकाहरुले उनैबाट जिउन सिकेका थिए।
तर आज तिनै युगपुरुष आफैंसंग हारेर संसारबाट बिदा भएका छन्।
उनको कदमले करोडौं मनहरु स्तब्ध भएका छन्।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment