हातेमालो साहित्य संगम दोलखाको ग्रुपमा संलग्न साहित्यिक मनहरुको लागि केही नियमहरु।
(१)दिनमा प्रत्येक सर्जकले कम्तीमा पनि एउटा सृजना राख्नुपर्ने।
(२)अनावश्यक ब्यक्तिगत गफ गर्न नपाइने।
(३)अनावश्यक विवाद गर्न नपाइने।
(४)यो संस्था बिशुद्ध साहित्यिक संस्था भएकोले राजनैतिक,जातीय र धार्मिक बिषयबस्तुमा छलफल तथा विवाद गर्न नपाइने।
(५)कसैले राखेको रचना माथि सबैले बहस,छलफल र प्रतिकृया राख्नुपर्ने।
(६)ग्रुपमा उपस्थित भएर पनि चुपचाप बस्न नपाइने।
(७)औंला र स्टिकर राख्न नपाउने।
Monday, 2 January 2017
केही नियम हरु
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment