बर्षौं प्रबासमा कार्यरत एक पात्र सदाको लागि स्वदेश फर्केको दुई महिना भयो।
सरकारले बिमा रकमको वृद्धि गर्यो।
उ पुनः म्यानपावर धाउन थालेको छ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment