Wednesday, 25 January 2017

बस्ती

तिम्रो मनको बस्ती झलमल बनाउँछु
सधैं खुशी अनि सुखका पल बनाउँछु
तिम्रो लागि के मात्र गर्न सक्दिन र म
भन मात्र पिरतीको ताजमहल बनाउँछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...