Wednesday, 11 January 2017

नसकेर

आफ्नो ज्ञान अरुलाई दिन नसकेर
अरुबाट पनि शिक्षा लिन नसकेर
त्यसैले त जीवन छ जहाँको तही
समयको वेगसंगै लम्किन नसकेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...