Sunday, 8 January 2017

बिरुवा

घृणाको बीउ छरियो।

घृणाकै बिरुवा उम्र्यो।

प्रेमिल बिरुवाको खोजी गरियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...