Wednesday, 25 January 2017

खिल

तिम्रो लागि खाली यो दिल हुँदा
तिमी लाई पाउने मन्जिल हुँदा
तिम्रै यादमा पोल्ने गर्छ छाती
मुटुभित्र सम्झनाको खिल हुँदा

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...