Sunday, 3 January 2016

लगातार हुन्छ

किन घट्ना जिन्दगीमा लगातार हुन्छ
आफ्नै बाट पनि उल्टो ब्यवहार हुन्छ।

धेरै सन्तान जन्माएर गल्ती गर्छ मान्छे
सानो भए मात्र सुखी परिवार हुन्छ।।

सबै कुरा माथी बाटै नियोजित हुन्छ
जे जे हुन्छ उस्कै इच्छा अनुसार हुन्छ।

तेरो पनि दिन आउँछ भन्छ मेरो साथी
सोचेको छु कुनै दिन चमत्कार हुन्छ।।

कुनै दिन मान्छे पनि माथी जानै पर्छ
जानी कन मान्छे बाटै अत्याचार हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...