गाजा,चरेस तानेर बिगि्रयो छोरो
स्कुल जान छाडेर बिगि्रयो छोरो।
उमृदै तीन-पाते भन्छन् सबैले
केटी संग लागेर बिगि्रयो छोरो।
सधैं झ्याप भएर गल्ली गल्लीमा
दिउसै भट्टी ताकेर बिगि्रयो छोरो।
ठग्नु ठगे घरमा हर बहानामा
आमा लाई ढाटेर बिगि्रयो छोरो।
लुटपाटमा लागियो कुसंगत गरी
सबै सिमा नाघेर बिगि्रयो छोरो।
No comments:
Post a Comment