Wednesday, 1 February 2017

आउँछु

एकछिन पर्खिनु ठिक्क परेर आउँछु
दिमागको शल्यक्रिया गरेर आउँछु
केही पनि नफुर्ने यो खाली दिमागमा
गिदीको सट्टामा गोबर भरेर आउँछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...