Friday, 17 February 2017

मारेर नराख

निष्ठुरी भई खाल्डोमा कठै झारेर नराख
मायाको लागि मर्नु न बाँच्नु पारेर नराख
गएसी तिमी बाँच्नुको अर्थ रहन्न प्रियसी
जान त जाउ, मलाई ज्युँदै मारेर नराख।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...