Saturday, 11 February 2017

लब

प्रेमपथ कस्तो हुन्छ जान्दिन म
सजिलो हुन्छ भनेर मान्दिन म
खुलेर दुईशब्द बोल्दैमा कोहीसँग
लबै परेको भनी ठान्दै ठान्दिन म।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...