Tuesday, 21 February 2017

बिश्वास

भबिश्यमा खुशी हुने आस छैन भने
मेरो लागि कोही मान्छे खास छैन भने
तोडिदिन्छु नाता बरु,चरी जस्तै उड्छु
उसै लाई म प्रति बिश्वास छैन भने।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...