Saturday, 11 February 2017

फूल झैं

कहिले तिमी फूल झैं फुल्छौ
नचाहिने भन्दा बढी खुल्छौ
अचम्म त त्यतिबेला लाग्छ
जब वास्तै नगरीकन भुल्छौ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...