Wednesday, 15 February 2017

बिदेश

प्रवासमा कार्यरत साथीभाइ र गाउँले एकजुट भएर एउटा विद्यालयमा आर्थिक तथा भौतिक सहयोग प्रदान गरे।

विद्यालयका बिद्यार्थीहरु लाभान्वित भए।

सोही बिद्यालयका शिक्षकहरुले अध्यापन गर्ने क्रममा भने-"बिदेशमा जानेहरु गुहु सोर्न जाने हुन्।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...