असिना र पानी
भयो जिन्दगानी।
गर्थें तिमी लाई
माया खानी खानी।
माया दिन लाई
गर्यौ आनाकानी।
धनी केटा पायौ
रै'छौ भाग्यमानी।
आफ्नै माया लाई
मार्यौ जानीजानी।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment