कोही मान्छे यहाँ यति घटिया छ
घमण्ड गर्दछन् पछि भरिया छ।
उब्जानी नहुने जग्गा दिएका छन्
जमिनदार भन्छ त्यहाँ अधिया छ।
लाखौं युवा देशमा बेरोजगारी छन्
पैसाको नाउँमा दुई रुपिया छ।
प्रेमी गए देखि चलाएको छैन
प्रेमिकाको गाडी लागेको खिया छ।
कस्ले बुझ्न सक्ला बलात्कारको पीडा
चेलीको त्यो छातीमा छिया छिया छ।
No comments:
Post a Comment