Monday, 8 February 2016

ब्रम्हाचार्य

गर्ने बेला यहाँ सबै कार्य हुन्छ
भन्ने बेला पुरै ब्रम्हाचार्य हुन्छ।

सीघा बन्ने हरु थाती बसे पनि
उताउलीको बिहे अनिवार्य हुन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...