Thursday, 1 June 2017

बाघ भालु

बाघ,भालु देखेर बरु  कम त्रसित हुन्छु
भूत देखेको भन्दा बढ्ता भयभीत हुन्छु
बहरको १२,छन्दको is देखेर साच्चिकै
आतंककारी नै देखे झैं आतंकित हुन्छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...