Tuesday, 6 June 2017

सरकार

नेपाल आमाको प्रसव पीडा लाई सबैले मनन गरोस्
जन्मिएको सरकार लाई दिगो अनि स्थिर बनाइयोस्
देशमा बिकास र प्रबिधिले आकाश चुम्नको लागि पनि
प्रत्येक नौ महिनामा नवजात सरकारको जन्म नहोस्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...