Wednesday, 7 June 2017

खाँदैछु

खाँदैछु ,अनि पिउँदै छु
लागेको  घाउ सिउँदै छु
सम्झनामै दिन बिताउँदै
मरेको छैन,म जिउँदौ छु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...